Logo

नाडा अटो शोको ४१ ब्राण्डका गाढि हेर्नुस् –फोटोफिचर



काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा १२ औं नाडा अटो शो सुरु भएको छ ।

नयाँ प्रविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुव्रिकेन्ट्स लगायतको प्रदर्शनी सहित सवारी सम्वन्धी मेला सुरु भएको आयोजकले जानकारी दिएको छ ।

राजधानीको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले प्रदर्शनिको उद्घाटन गरेका छन्। दशैंको पूर्वाद्धमा सुरु भएको अटो मेलामा आफ्नो रुची अनुसार सवारी वुकिङ गर्न सहज भएको जनाएका छन् ।

आफ्नो इच्छा र क्षमता अनुसार हरेक व्यक्तिले रोजेको सवारी किन्न र अग्रिम वुकिङ गर्न समेत मेलामा अवसर रहेको छ ।

तस्बिर -मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्