Logo

शौचालय सफा गर्दागर्दै मृत्यु



कञ्चनपुर, १३ भदौ । शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ ।

स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार शौचालय सफा गर्ने क्रममा राना एक्कासि कामी ढलेका थिए । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्