अस्थायी शिक्षक : पास भए जागिर, फेल भए ?

0
Shares

 

काठमाडौं १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानु िब्यवस्था हुन लागेको छ ।

यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा अनुत्तीर्ण फेल भए पनि सुविधा दिने गरी संशोधन हुन लागेको हो ।, यो खबर आजको गोरखापत्रमा छ ।