Logo

संघीय समाजवादी फोरम नेपालले सार्वजनिक गर्यो उम्मेदवारहरुको दोस्रो सूची



काठमाडौँ, १९ भदौ । संघीय समाजवादी फोरम नेपालले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरु दोस्रो सूची सार्वजनिक गरेको छ ।

दोस्रो सूचीमा सात वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको लागी मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्ष पदको बाँकी रहेका उम्मेदवारहरुको नामावली समावेश रहेको छ ।

यसअघि भदौ १३ मा पार्टीले ६ जिल्लाका उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम