Logo

मानव बेचविखनविरुद्धको ११ औँ राष्ट्रिय दिवस (फोटो फिचर)



भदौ २०, काठमाण्डौ । मानव बेचविखनविरुद्धको ११ औँ राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । अबको गन्तव्य मानव बेचविखनको अन्त्य भन्ने नाराका साथ दिवस मनाइएको छ ।
दिवसको अवसरमा राजधानीमा आज वृहत ¥यालीको आयोजना गरिएको छ ।

¥यालीमा नेपाल रेडक्रस सोसइटी, सशस्त्र प्रहरी बल, छोरी, महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुह नेपाल, कानुनी सहयोग तथा परामर्श केन्द्र, शुभ अवसर ग्राम नेपाल लगायतका संघसंस्थाको सहभागिता थियो ।

तस्विर : मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्