Logo

नेपाल आंशिक प्राध्यापक संघद्धारा बालुवाटार घेराउ, प्रहरीसँग झडप (फोटोफिचर)



काठमाडौं, २२ भदौ । नेपाल आंशिक प्राध्यापक संघले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । संघले बालुवाटार घेराउ गर्दा प्रहरीसँग झडप समेत भएको छ ।

संघले नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र नेपाल आंशिक प्राध्यापक संघवीच यसअघि गरिएका पटक–पटकका सम्झौताहरु कार्यान्वय गर्नुपर्ने भन्दै आज बालुवाटार घेराउ र धर्ना दिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्