Logo

अन्जलीको अल्लारे मायामा रबिन शंकर-भडियो सहित



काठमाडौं, २३ भदौ । म्युजिक भिडियो निर्देशक तथा मोडल रबिन शंकरको निर्देशनमा टिपिकल लोक तथा दोहोरी गीत बजारमा आएको छ ।
आर एन फाईभ म्यूजिक कम्पनिले बजार व्यबस्थान ‘अल्लारे माया’ बोलको गीतमा उज्वल थापा र मनिशा खड्काको स्वर रहेको छ ।

उज्वल थापाको लय शब्दमा निमार्ण भएको उक्त गीतको निर्देशन रबिन शंकरले गरेका हुन भने छायांकन करन चैसिरले गरेका हुन। समपादन दिपक बिष्टले गरेका छन् । यस गीतमा मोडल रबिन शंकर र अन्जली अधिकारको अब्लबल अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्