Logo

‘सरकार स्वदेशमै काम गरेर खान दे’ भन्दै बृहत्त ¥याली (फोटोफिचर)



काठमाडौं, २४ भदौ । सागर थापा संयोजक रहेको राष्ट्रवादी केन्द्र, नेपालले ‘आजको आवश्यकत्ता, राष्ट्रवादीको हातमा सत्ता’ भन्दै सरकार स्वदेशमै काम गरेर खान दे भन्दै बृहत्त ¥याली निकालेको छ ।

उक्त ¥याली काठमाडौंको भृकुटीमण्ड, भद्रकाली, शहिदगेट, सुन्धारा, न्यूरोड, रानीपोखरी, घण्टाटार हुँदै रत्नपार्कको शान्तिवाटिकामा आएर कोण सभामा परिणत भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्