Logo

निर्मात्री विना गुरुङ र मोडल सुनिल बलालको लभ अफेयर



भदौ २७, काठमाण्डौ । गायिका मेलिना राईको स्वरमा सजिएको तिमीलाई सम्झेर नामको आधुनिक गीत सार्वजनिक भएको छ । सोमबार युटुब च्यानल बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गितमा आधा दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सुनिल बलाल नयाँ प्रस्तुतिका साथ अभियन गरेका छन् । बलाललाई बबिना पौडेलले साथ दिएकी छिन् ।

गितको निर्मात्री विना गुरुङ हुन् भने रचनाकार राजेशकुमार श्रेष्ठ हुन् । म्युजिक भिडियोको निर्देशन गरेका लछु गौतमले गितको भावना अनुसार मोडललाई अभिनय गराउन सफल भएको देखिन्छ ।
भिडियोलाई कृष्ण पाण्डेले उत्कृष्ट ढंगले छायाङ्कन गरेका छन् । जसलाई अर्जुन थापाले सम्पादन गरेका छन् ।
गीत यस्तो छ :

 



प्रतिक्रिया दिनुहोस्