नेपालीमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरे कडा कारबाही गरिने भारतीय पक्षको प्रतिवद्धता


असोज ७, काठमाण्डौ । दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

आजको कान्तिपुरमा यो खबर छ ।