Logo

पिकेले किन ल्याए सगरमाथाको फेहोर राजधानीमा ?



काठमाडौं ११ असोज । हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् ।

त्यसका लागि पाँच हजार केजी संकलित फोहोरको प्रशोधन थालिएको छ । यस्तो रचनात्मक उपक्रममा लागेका छन्, आरोही पिके शेर्पा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जलवायु परिवर्तनले पुर्याएको नकारात्मक असरबारे जनचेतना फैलाउन उनले सगरमाथाको फोहोर राजधानी ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस्