काठमाडौं, ३१ असोज । राजधानीको मित्रपार्क स्थित एकनिजी घरमा आगलागि भएको खबर प्राप्त भएको छ। फोटो पत्रकार कपिल अन्जानका अनुसार एउटा निजी घरमा आगलागि भएको बुझाएको छ।
प्रहरी घटना स्थलमा पुगिसकेको छ । पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने देखिएको छ ।


तस्बिर कपिल अन्जान




प्रतिक्रिया