क्लबको देउसी–भैलोमा यसरी नाँचिन सुजाता कोइराला (फोटोफिचर)


काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा छमछमी नाँचेकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा नेतृ कोइराला निवास मण्डिखाटार पुगेको टोलीसँग उनी छमछमी नाँचेकी हुन् । पत्रकार ऋषि धमला पनि कोइरालासँगै नाचेका थिए । उनको मुहारमा निकै खुशीयाली छाएको थियो ।

तस्विर : पवन भट्टराई