Logo

उम्मेदवारलाई आचारसंहिता लागु



काठमाडौं, ४ कार्तिक । निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेपछि उम्मेदवारको हकमासमेत निर्वाचन आचारसंहिता लागू भइसकेको बताएको छ ।

आयोगले शनिबार यसबारेमा जानकारी दिँदै निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्