काठमाडौं, ६ कार्तिक । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।
बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो ।
प्रतिक्रिया