काठमाडौं क्षेत्र नम्बर २ बाट माधव नेपालको उम्मेद्धवारी (फोटोफिचर)


काठमाडौं, १६ कात्तिक । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले र्डोयाएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं २ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए ।

अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु परेपछि आफूले यहाँका जनताको माया र आशाका कारण रौतहट छोडेर काठमाडौं आएको बताए । नेपालले आफूलाइै रौतहटको माया पनि उतिकै लाग्ने बताए ।

तस्विर : मुकुन्द कालिकोटे