काठमाडौं, १६ कात्तिक । बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ४ का लागि उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं ४ मा उनले कांग्रेस उम्मेदवार गगन थापासँग प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया