गगन थापाले दर्ता गराए उम्मेद्धवारी (फोटोफिचर) साथमा हेर्नुहोस भिडियो


काठमाडौं, १६ कार्तिक । लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार गगनकुमार थापाले आफ्नो उम्मेद्धवारी दर्ता गराएका छन् ।

थापाले काठमाडौं क्षेत्र नम्बर ४ का लागि उम्मेद्धवारी दर्ता गराएका हुन् । उनले वाम गठबन्धनका उम्मेद्धवार डा. राजन भट्टराईसँग प्रतिष्पर्धा गर्दैछन् ।

तस्विर : मुकुन्द कािलकोटे

गगन थापाले यसरी गरे उम्मेदवारी मनोनयन, फूलमाला लगाउँदै भने “विदेश जान लागेजस्तो पो लाग्यो त” हेर्नुहोस भिडियो