कालिकोट, १७ कार्तिक । २०७२ सालमा तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले दुई वर्षभित्र तुईन मुक्त नेपाल बनाउने महत्वकांक्षि योजना अघि सारे ।
अहिले अध्यक्ष्य ओली वाम गठबन्धनको अभियान्ताको रुपमा राजनीतिक वृत्तमा छन् । ओली नेतृत्व सरकारले नेपाललाई २ बर्ष भित्र तुइन मुक्तगर्ने गरी करिब ३ अर्ब २५ करोड ७७ लाख अनुमानित बजेट छुट्याएको थियो ।
उक्त बजेट विनियोजन आर्थिक वर्ष वितिसक्दा पनि कालिकोटको पलाता गाउँपालिका र पचालझरना गाउँपालिका जोड्ने झोलुंगेपुल अझै अधुरो छ ।




प्रतिक्रिया