पार्टीमा योगदान नभएका, आपराधिक पृष्ठभूमिकादेखि व्यपारीसम्म यस्ता छन् उम्मेदवार

0
Shares

काठमाडौं १९ कार्तिक । मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् ।  पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट पाएका छन् । राजनीतिमा योगदान गरेका भन्दा यस्ता व्यक्तिले टिकट पाउँदा मतदाता यतिबेला अचम्म परेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

यस्ता छन् थरीथरीका उम्मेदवार(तस्विरमा हेर्नुहोस्)