Logo

भागिरथ र पुजाको स्वरमा ‘सोच कान्छी बेलैमा’-भिडियो सहित



काठमाडौं, १४ मंसिर । चर्चित गायक भागिरथ चलाउने र गायिका पुजा पौडेलको स्वर रहेको पञ्चेबाजामा आधारित लोकदोहोरी गित ‘सोच कान्छी बेलैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बसन्त थापाको लय शब्द सृजना रहेको छ । सार्वजनिक भएको गीतमा करिष्मा ढकाल, दिनेश थापा, निर आले, बाबु काजी थापा र पुजा पौडेलको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियालाई विष्णु शर्माले सम्पादन गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्