Logo

नारायणगोपाल स्मृति साँझ सम्पन्न



कास्कि, १५ मंसिर । पोखरामा नारायणगोपाल स्मृति साँझ २०७४ सम्पन्न भएको छ। कार्यक्रममा गायक रामभक्त जोजिजु, विनोद बानियाँ, रश्मि अमात्यसँगै पोखरेली स्थायिन कलाकारको आवाजमा नारायण गोपालका गीत गुन्जायमान भएका छन् ।

संगीत प्रशिक्षण केन्द्र, त्रिवेणी संगीतालय, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, तराना म्युजिक सेन्टर र जोजिजु म्युजिक सेन्टरको संयुक्त आयोजनामा नारायणगोपाल स्मृति साँझ २०७४ कार्यक्रम सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्