Logo

कानून स्नातकोत्तर प्रथम परीक्षाफल



काठमाडौँ, १५ मंसिर : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट धधध।भमगकबलवब।िअयm, र धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्