Logo

सुरेश र छायाको सुमुधर स्वरमा देउडा गीत-भिडियो सहित



काठमाडौं, १७ मंसिर । चर्चित गायक सुरेश शाही र छाया सुनारको आवाजमा ‘मेरो मनकी रानी‘ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
कृष्णराज धमलाकँ उत्कृष्ट शब्द तथा छाया सुनारको सुमुधर संगीतमा तयार पारिएको देउडा गीत वरलर्ड कभर मिडियाले बजारमा ल्याएको हो ।

गायक एवम् संगीतकार सुशेर शाहीले आफ्नै यूवटुव च्यानल मार्फत सार्वजनिक गरेको गीतलाई फोटो कभर मार्फत दृश्याङकन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्