शिवपुजन राय यादवको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ


काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि भोलि नै बोलाएको छ ।