काठमाडौंको डिल्लीबजारमा भोट हाल्न लाईन बसेका मतदाताहरु (तस्विरसहित)


काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन देशैभरि सुरु भैसकेको छ । देशका ४५ वटा जिल्लामा एकसाथ मतदान भैरहेको आयोगले जनाएको छ ।
काठमाडौंमा पनि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।

काठमाडौंको डिल्लीबजारस्थित् पद्यमकन्या विद्याश्रम मावि केन्द्रमा लामवद्ध भएर बृद्धबृद्धादेखि लिएर युवाहरुले भोट हालिरहेका छन् ।
तस्विर : ईश्वर कार्की