बर्दिया, २१ मंसिर । नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार बामदेव गौतमले मुलुक अब समृद्धिको यात्रामा अघि बढिसकेकोले विकासको लहर आउने बताएका छन् ।
आज भएको निर्वाचनमा गौतमले बाँगढी नगरपालिकाको वडा नम्बर ८ ककौराको त्रिभुवन उमावि रहेको केन्द्रबाट पहिलो मत खसालेका हुन् ।




प्रतिक्रिया