सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाले ५ सय मतले अग्रता लिए


काठमाडौं, २१ मंसिर । सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले अग्रता लिएका छन्।

अहिलेसम्म पांग्रेटार र अन्य एक क्षेत्रको मत गन्दा सापकोटाले ८ सय मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी बस्नेतले ३ सय मत प्राप्त गरेका छन् ।