भक्तपुरमा ७७ प्रतिशत मतदान


भक्तपुर, २१ मंसिर  :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेकामा ७६.६९ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।