Logo

स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद



काठमाडौं, मंसिर २२ : गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1

मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।



प्रतिक्रिया दिनुहोस्