Logo

मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता



काठमाडौँ, २१ मंसिर ।नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ। मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार घलेले ९२८ मत पाए भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।



प्रतिक्रिया दिनुहोस्