काठमाडौं क्षेत्र नम्बर–४ मा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले शुरुवाती अग्रता

14
Shares

काठमाडौं क्षेत्र नम्बर–४ मा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पछ्याइरहेका छन् ।

डा. राजन भट्टराई १,२३९ मत
गगन थापा १,०४१ मत