काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले अग्रता

0
Shares

काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले अग्रता लिएका छन् । उनको ९७० मत छ ।  नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८८१ मतका साथ उनलाई पछ्याइरहेका छन्