रसुवाको प्रदेशसभा ‘क’ मा कांग्रेसका लामा विजयी

0
Shares

रसुवाको प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्। उनका प्रतिद्वन्दी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४ मतातन्तरले पराजित गरेका हुन्।