गोरखामा स्थगित भएको मत गणना प्रकृया सुरु


४० मत बढी भेटिएको निर्वाचनको वुथका निर्वाचन अधिकारीलाई कारवाही गर्ने शर्तमा नयाँ शक्ति नेपालले मत गणना प्रकृया अगाडि बढाउन सहमति जनाएपछि मत गणना सुरु हुन लागेको हो।

Skip This