गच्छदारलाई एमालेकी भगवती चौधरीले पछि पारेकी छन्


सुनसरी क्षेत्र नम्बर ३बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई एमालेकी भगवती चौधरीले पछि पारेकी छन्। चौधरीले १६४८ मत ल्याउँदा ११९१ मत ल्याएर गच्छदार पछ्याइरहेका छन्।

Skip This