ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मदवार अम्बिरबाबु गुरुङ विजयी


वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् ।