डा. आरजु एमाले उम्मेदवारभन्दा १ हजार ३२० मतले पछाडि


काँग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी वाम गठबन्धनका उम्मेदवारसँग पछि परेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी उनी एमाले उम्मेदवारभन्दा १ हजार ३२० मतले पछाडि परेकी हुन्। पछिल्लो परिणामअनुसार नारदमुनी रानाको ११ हजार ५४ मत छ भने लोकतान्त्रिक गठबन्धनका आरजु राणा देउवाको ९ हजार ७३४ मत छ।