मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेद्वार महेश आचार्य पनि पराजित भएका छन् । माओवादी उम्मेद्वार अमनलाल मोदीले आचार्यलाई हराएका छन्। वाम गठबन्धनका उम्मेद्वार मोदीले ३३ हजार ५२९ मत पाएका छन् भने कांग्रेस उम्मेद्वार आचार्यले २६ हजार ८०० मत पाएका छन्।




प्रतिक्रिया