प्रधानमन्त्री देउवाले मत अन्तर बढाए


प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मत अन्तर बढाएका छन्। प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट उम्मेदवार रहेका उनले ५४३८ मतको अन्तर पुर्‍याएका हुन्। पछिल्लो परिणामअनुसार देउवाले १३१८२ मत पाएका छन्। वाम गठबन्धनका खगराज भट्टको ७७४४ मत छ।

Skip This