कास्की क्षेत्र नं २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा १० हजार ७२६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजकाजी गुरुङले नौ हजार ९२४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया