रौतहट– २ बाट प्रतिनिधिसभा : नेपाली कांग्रेसका मोहम्मद आफताब आलम विजयी


निर्वाचन आयोगका अनुसार उनले १८८३३ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहको मत १६८६५ छ। योसँगै प्रतिनिधिसभामा कांग्रेसले सात स्थान जितेको छ।

Skip This