धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा वाम गठवन्धनबाट माअाेवादीका मातृकाप्रसाद यादव विजयी


उनले २६४१८ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।