Logo

सुनसरी ३ मा विजयकुमार गच्छदारको अग्रता अझै बढ्यो, ५१९ मतले अगाडि



काठमाडौं २७ मंसिर । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्।

अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले अगाडि छन् ।

गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा एमालेकी भगवती चौधरीको ३५ हजार ५६१ मत ल्या



प्रतिक्रिया दिनुहोस्