Logo

प्रमोद खरेल र अनिता चलाउनेको स्वरमा देउडा गीत



काठमाडौं, १० पुस । चर्चित गायक प्रमोद खरेल र गायिका अनिता चलाउनेको स्वरमा ‘देउडा खेल्छु चट्टै’ बोलको देउडा गीत बजारमा आएको छ ।  अनिता चलाउने आफ्नै क्षेत्रको देउडा गीत गाउन पाउँदा निकै उत्साहित भएको बताउछन।

यस गीतको म्यूजिक भिडियो निर्देशन शंकर बिसीले गरेका छन् । गीतमा शंकर स्वयम मोडलको रुपमा देख्न सकिन्छ । शंकरलार्इ अभिनयमा अञ्जली अधिकारीले साथ दिएकी छन् । उक्त गीतमा डिबी खड्काको शब्द तथा विनोद बाजुरालीले संगीत रहेको छ।



प्रतिक्रिया दिनुहोस्