Logo

मन्त्रिपरिषदको निर्णय : राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने



काठमाडौँ, पुस २१ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ ।



प्रतिक्रिया दिनुहोस्