Logo

केसीको बहस न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा



काठमाडौं, २६  पुस : डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ।

सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी मुद्दाको बहस हुनेछ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीको बयान लिइएको थियो।



प्रतिक्रिया दिनुहोस्