Logo

माओवादीले राष्ट्रियसभाका लागि उम्मेदवार टुङ्गो लगायो, यस्ता छन् अनुहार



९ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेद्वारको नामावली टुंगो लगाएको छ ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेशमा उम्मेद्वार छिनोफानो गरेको हो ।
राष्ट्रियसभाको उम्मेद्वारमा रामबहादुर थापा बादलदेखि दीनानाथ शर्मालगायत १४ जनाको नाम समेटिएको छ ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु यसप्रकार छन् ।

प्रदेश नं. १ (१) बीना पोखरेल (महिला)

प्रदेश नं. २ (२) शशिकला दाहाल (महिला)
(३) युवराज भट्टराई (अपाङ्ग) वा महेन्द्र पासवान(दलित) मध्ये एक

प्रदेश नं. ३ (४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)

प्रदेश नं. ४ (६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५ (८) राजकुमार कुंवर (अल्पसंख्यकरअपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६ (१०) जीवन बुढा (अपाङ्गरअल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७ (१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)



प्रतिक्रिया दिनुहोस्