Logo

यस्ता छन् कांग्रेसका राष्ट्रियसभाका उम्मेदवार



९ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ ।
कांग्रेसले तय गरेका राष्ट्रिय सभाका उम्मेदबारहरु यसप्रकार छन् ।

प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे, अन्य समुह, बृन्दा राना मगर, महिला,

जीतबहादुर नेपाली, दलित, प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समुह, अनिता देवकोटा, महिला

मैकुलाल बाल्मीकि, दलित, लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला, सूर्यदेवी मल्ल, महिला

सिताराम विके, दलित, गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला, तारादेवी भट्ट, महिला

शेरी राम पार्की, दलित, छत्रराज जोशी, अपाङ्ग



प्रतिक्रिया दिनुहोस्