Logo

निर्वाचन आयोगले आज अन्तिम नमावली निकाल्ने



काठमाडौं १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरुको आज अन्तिम नमावली निकाल्ने भएको छ । हिजो प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । गत १० गते मनोनयन दर्ता गराएका उम्मेदवार माथी परेको दाबी, बिरोध र उजुरी सम्बन्धमा निर्णय लिंदै आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । सातवटै प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालय मार्फत ८१ जना उम्मेदवारहरुको नामावाली सार्वजनिक गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । माघ १० गते राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ८३ जनाको उम्मेदवारी परेको थियो । त्यस मध्ये प्रदेश नम्वर ४ बाट एक जनाको उम्मेदवारी रद्ध भएको छ भने २ बाट एक जनाले उम्मेदवारी फिर्ताको लागि निवेदन पेस गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्